You are here
Home > Author: RadioMBC (Page 2)

कक्षा ११ मा पढ्ने विद्यार्थीले बनाए बलात्कारवाट जोगाउने मेशिन: कसैले पछ्याए, छोए र जबरजस्ती गर्न खोजे सिधै प्रहरीलाई म्यासेज जान्छ

काठमाडौं, २ मंसिर । काठमाडौंको एउटा कलेजमा ११ कक्षामा पढ्ने किशोरले बलात्कारवाट जोगाउने मेसिन बनाएका छन् । मुलुकभर अहिले महिला हिंसा र बलात्कारका घटना बढिरहेका बेलामा सेन्ट जेवियर्स कलेजमा कक्षा ११ मा पढ्ने अर्जुन विकले त्यस्तो मेशिन बनाएका छन् । विज्ञान र प्रविधिमा रुचि राख्ने अर्जुनले बनाएको यो मेसिन हेर्नेहरुको

आफ्नै श्रीमती र छोराको हत्या गरेको अभियोगमा पक्राउ

रुकुम पश्चिम, आफ्नै श्रीमती र छोरालाई भरुवा बन्दुक तथा खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा त्रिबेणी गाउँपालिका-१ बल्लेजुरा बस्ने ४९ वर्षीय भक्तबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ । भक्तबहादुरले ४२ वर्षीया श्रीमती इन्द्रकला बुढा र ११ वर्षीय छोरा प्रकाश बुढालाई आइतबार बिहान भरुवा बन्दुक र खुकुरी प्रहार गर्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको

साक्षर घोषणा गरिएको जिल्लामा नै अन्धविश्वास कुरीतिले जरा

रूपन्देही शैक्षिक क्षेत्रमा देशकै अग्रणी जिल्ला हो । केही समय पहिला रूपन्देही जिल्लालाई पूर्ण साक्षर घोषणा समेत भैसकेको छ । पूर्ण साक्षर घोषणा गरिएको जिल्लामा नै अन्धविश्वास कुरीतिले जरा गाडेको छ । रूपन्देहीमा बोक्सीको आरोप लगाउने ५ जनालाई प्रहरीले पक्राउ नै गरेर मुद्दा चलाएको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर –४ मा एकै

नवलपुरको कावासोती ३ मा सात बर्षिय बालिका आफ्नै छिमेकीद्दारा बलात्कृत

नवलपुर , मंसिर ३ बलात्कार बिरुद्द देश व्यापाी रुपमा आवाज उठिरहेको छ ।बलात्कारघटनाका खबर सार्वजनिक हुने क्रम बढिरहेको छ । कानुन र समाजले बलात्कार गर्नेलाई दण्डको भागीदार बनाए पनि मुलुकका विभिन्न भागमा यस्ता घटना बढिरहेका छन्।बलत्कार जस्तो जघन्य अपराधबाट नवलपुर जिल्ला पनि अछुतो रहन सकेको छैन ।बलात्कार बिरुद्द चर्को आवाज उठिरहेको

एकहजार अमेरीकी डलरको अन्तर्राष्ट्रिय पुरस्कारबाट पत्रकार अर्याल सम्मानित

रुपन्देहीमा लामो समयदेखि क्रियासिल पत्रकार इन्दिरा अर्याल अन्तर्राष्ट्रिय ग्रामिण जिवनमा महिला सिर्जनशिलता’ पुरस्कारबाट सम्मानित हुनु भएको छ । ग्रामिण महिलाहरुको जीवन स्तर उकास्नका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै स्विजरल्याण्डको संस्था ओमन वल्र्ड समिट फाउन्डेसनले पत्रकार अर्याललाई पुरस्कार प्रदान गरेको हो । अर्याललाई परिर्वतनकालागि कार्यरत महिला समुह सहितका बिभिन्न सस्थाले आयोजना

बढ्दै गरेको अपराध र न्यूनीकरणका उपायहरू

पछिल्लो समय अखवारमा दिनहुँजसो बलात्कार, हत्याका खबर छापिने गरेका छन् । यसबाट अपराधिक गतिविधि बढेको अनुमान गर्न सकिन्छ । किन अपराधिक घटनाहरू बढिरहेका छन् ? किन यसको रोकथाम हुन सकेन ? अपराधीलाई केले उत्प्रेरित गरिरहेको छ ? हामी सबैसामु प्रश्न तेर्सिएको छ । अपराध र अपराधिक घटनासँग सम्बन्धित सैद्धान्तिक तथ्यहरू धेरै

मानसिक तनावबाट मुक्त रहन अपनाउनुहोस् यी दश उपाय

मानसिक स्वास्थ्य समस्यालाई न्युनिकरण गर्नु हो । त्यसका यी उपायहरु अपनाउन सकिन्छ ; १. ब्यक्तिगत सम्बन्ध : तपाईँको जीवनमा साथ दिने सहयोग गर्ने मानिसहरुसंग राम्रो र स्वस्थ ब्यक्तिगत सम्बन्ध राख्नुस् । मानसिक स्वास्थ्यमा ब्यक्तिगत सम्बन्धको धेरै ठूलो भूमिका हुन्छ । २. मनोरञ्जनलाई समय दिनुस् : आफ्नो दैनिक कार्यमा तपाइले भित्रबाटै गर्न मन पराउने

नुहाएपछि छाला फुस्रो हुन नदिन यसो गर्नुहोस्

तातो पानी प्रयोग नगर्ने : तातो पानीले शरीरमा हुने प्राकृतिक तेल नाश गरेर छाला रुखो बनाउँछ । चिसो मौसममा पनि तातो पानी प्रयोग नगर्ने, स्टिम बाथ लिनु नै काफी हुन्छ । पानीमा तेलको मिश्रण : नुहाउनुअघि पानीमा जैतुन या बदामको तेलका केही थोपा राख्दा राम्रो हुन्छ । यसले छाला नरम बनाएर राख्छ । बास्नादार

आज कार्तिक शुल्क एकादशी अर्थात् हरिबोधनी, ठूलीएकादशी वा तुलसी विवाह

आज कार्तिक शुल्क एकादशी अर्थात् हरिबोधनी, ठूलीएकादशी वा तुलसी विवाहको नामले प्रसिद्ध यस दिन विशेषगरी विष्णु भगवानको पूजन सहित तुलसी विवाहको उत्सव मनाइन्छ । सनातन धर्म अनुसार आषाढ शुल्क एकादशी देखि सुतेर भगवान् विष्णु चार महिनापछि आफ्नो निन्द्राबाट उठेको यस पवित्र दिनमा भगवान् विष्णुले सबैभन्दा पहिले तुलसीको प्रार्थना सुन्नुभएको र

पाल्पामा जीप दुर्घटना, बालकको मृत्यु, सातजना घाइते

पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका–३ सिरूखर्कमा बोलेरो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्। मृत्यु हुनेमा बागलुङको बरेङ गाउँपालिका(३ का एक वर्षीय अङ्कित दर्जी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव निरीक्षक अमृत भण्डारीले बताए। उनका अनुसार सातजना घाइते भएका छन्। घाइते मध्ये तीनजनाको अवस्था गम्भीर

गुल्मीको कफीः कतै किराले बिगार्दैछ, कतै लोभले

गुल्मी, मुलुकमै सबभन्दा पहिले व्यावसायिक कफी खेती गरिएको ठाउँ। उत्पादनमा समेत अग्रणी। यहाँका साना किसान भने कफी खेती विस्तारै जटिल हुँदै गएको बताउन थालेका छन्। अर्ग्यानिक तवरबाट उत्पादन हुने स्वादिलो कफी नै गुल्मीले विदेशी पारखीमाझ कमाएको ‘ब्राण्ड’ नाम हो। हाल गण्डकी प्रदेशबाट वार्षिक दुई सय मेट्रिक टन कफी उत्पादन हुँदै आएको छ।

डाक्टर केसी बिरामी, इमर्जेन्सीमा भर्ना

चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसी अस्पताल भर्ना भएका छन्। छातीमा दुखाइ बढेपछि सोमबार बिहान उनलाई त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोर्यासिक विभागको इमर्जेन्सी भर्ना गरिएको छ। उनका सहयोगी डाक्टर अभिषेकराज सिंहका अनुसार  डाक्टर केसीलाई बिहान ४ बजे अस्पताल भर्ना गरिएको हो। चिकित्सा शिक्षा सुधारको माग राख्दै केसी १५ पटकसम्म

डान्स रियालीटी शो रियो छमछमीको बुटवलमा अडिसन

नेपाल टेलिभिजनको आयोजनामा हुँदै आइरहेको डान्स रियालीटी शो रियो छमछमी सिजन–४ को यही मंसिर १ र २ गते बुटवलमा अडिसन हुने भएको छ । बुटवल मिलनचोकस्थित दियालो फुडल्याण्डमा हुन लागेको अडिसनमा सहभागी हुनका लागि लुम्बिनी अञ्चल लगायत आसपासका प्रतिस्पर्धीहरूलाई आव्हान गरिएको छ । नेपाल टेलिभिजनले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै नृत्य प्रतिभा भएका

डा. कमलप्रकाश मल्लको देहान्त

नेपालका प्रखर बौद्धिक व्यक्तित्व प्राध्यापक डा. कमलप्रकाश मल्लको देहान्त भएको छ । प्राडा मल्लको अमेरिकाको अटलान्टामा गत राती ११ः५० मा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको हो । उनी लामो समयदेखि स्नायुसम्बन्धी रोग ‘पार्किन्सन्स’ र विस्मृतिको ‘अल्जाइमर्स’बाट ग्रसित थिए । विसं। १९९३ को लक्ष्मी पूजाको दिन काठमाडौँमा जन्मिएका प्राडा मल्ल त्रिभुवन विश्वविद्यालयक

बुटवल हर्न निषेधित क्षेत्र घोषणा

‍बजार क्षेत्रमा ध्वनी प्रदुषण नियन्त्रण गर्न बुटवल नगरलाई शनिबारदेखि हर्न निषेधित क्षेत्र घोषणा गरिँदैछ। बुटवल उपमहानगरपालिकाको पश्चिम तिनाउ पुलदेखि पूर्वमा धागो कारखानासम्म तथा उत्तरमा सिद्धबाबादेखि दक्षिणमा राजमार्ग चौराहसम्मको क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गर्न लागेको हो। बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सहरको सुन्दरता र पर्यटकहरुको आकर्षण बढाउन यस्तो निर्णय

मानव तस्करी : दुई नेपालीसहित तीनजनालाई पोर्चुगलमा जेल सजाय

पोर्चुगल : यहाँस्थित इभोरा पुनरावेदन अदालतले मानव तस्करीका विभिन्न २३ वटा मुद्दामा दुई नेपाली नागरिकसहित तीनजनालाई जेल सजायको अन्तिम फैसला सुनाएको छ । ती दुई नेपालीसहित तीनजनालाई १४ र १३ वर्षको जेल सजायको अन्तिम फैसला सुनाएको हो। यो सजाय पाउनेमा ४२ वर्षीय पोर्चुगिज कृषि व्यवसायीसहित ३३ वर्षीय नेपाली कृषि व्यवसायी नबिन

निर्मलाकै उमेरकी अर्की बालिकाको बलात्कारपछि हत्या

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका अपराधी फेला नपर्दै उदयपुरमा उनकै उमेरकी अर्की बालिकाको बलात्कारपछि हत्या भएको छ। रतुवामाई गाउँपालिका -३ की १३ वर्षीया ती बालिकाको कात्तिक २६ गते शव फेला परेको थियो। प्रहरीले उनको शव पोष्टमोर्टमका लागि जिल्ला अस्पताल पठाएको थियो। पोष्टमोर्टम रिपोर्टमा ती बालिकाको बलात्कारपछि हत्या भएको देखिएको प्रहरी

सवारी चालक अनुमति पत्र (लाइसेन्स)को आवेदन मंसिर ७ गतेदेखि खुल्ने

दसैँ अघिदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को आवेदन मंसिर ७ गतेदेखि खुल्ने भएको छ। यातायात व्यवस्था विभागले दसैँको बिदालाई मध्यनजर गरी सवारी चालक अनुमति पत्रको आवेदन फारम, ट्रायल र रिट्रायल बन्द गरेको थियो। नयाँ आवेदन अझै बन्द भए पनि रिट्रायल भने दसैं विदा सकिए पछि सुचारु रहेको यातायात व्यवस्था विभागका

सिक्सलेन सडक खण्ड निर्माण गर्ने क्रममा रोलरले च्यापेर एकजनाको मृत्यु

बुटवल कार्तिक २९ ब्यापारीक मार्ग बिस्तार आयोजना बेलहिया बुटवलको निर्माणमा सम्लग्न एक प्राबिधिकको केहिबेर अघि भएको दुर्घटनामा ज्यान गएको छ । उक्त आयोजनाका ठेकेदार कम्पनी टेलिकम ईण्डीया लिमिटेडमा सुपरभाईजर पदमा कार्यरत पाल्पाका प्रबिण पाण्डेको ज्यान गएको हो । उक्त कम्पनीमा कार्यरत पाण्डे करिव सवा ६ बजे तिलोत्तमा नगरपालिका मणिग्राम नजिकै सडकमा लगाई रहेको

पौष ६ देखि १८ गते सम्म लुम्बिनी एक्स्पो २०७५ अन्तरास्ट्रिय ब्यापार मेला लाग्दै

स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार , सहरदेखि गाउसम्म ब्यापार बिस्तार भन्ने मूल नारा सहित रुपन्देही ब्यापार संघको आयोजनामा यहि पौष ६ गते देखि १८ गते सम्म लुम्बिनी एक्स्पो २०७५ अन्तरास्ट्रिय ब्यापार मेला हुने भएको छ। बिशेस पत्रकार सम्मेलन गर्दै ब्यापार संघका अध्यक्ष तथा संयोजक पदम प्रसाद श्रेष्ठले ब्यापार मेलाको बारेमा जानकारी