You are here
Home > Author: RadioMBC

कुवेतमा मदिरा भट्टी चलाउने ४ नेपाली पक्राउ

काठमाडौँ — कुवेतमा अवैध ढङ्गले मदिरा भट्टी सञ्चालन गरेको आरोपमा चार जना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । जसमा २ पुरुष र २ महिला छन् । कुवेती प्रहरीले कुवेतको जावेद अल मोहम्मद क्षेत्रमा नेपालीको अवैध भट्टी फेला परेको हो । यो क्षेत्रमा नेपालीको बाक्लो बस्ती छ । पक्राउ पर्ने दुई नेपाली महिला घरेलु कामदारको रूपमा कुवेत

पछिल्लो परीक्षण अनुसार डा. केसीको रक्तचाप ९०/६०, मुटुको गति १०० छ

इलाम — १६ औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई मुटुमा समस्या आएको चिकित्सकले जनाएका छन् । अस्वभाविकरुपमा मुटुको धड्कन बढ्नुका साथै निमोनिया पनि देखिएपछि उनलाई आज बिहान इलाम अस्पताल भर्ना गरिएको छ ।भर्नापछि भएको प्रारम्भिक परिक्षणको जानकारी गराउँदै मेडिकल सुपरिटेण्डेनट डा. विजेन्द्र कुमार शाहले सत्याग्रहको छैठो दिनमा देखिएको यो समस्या बढ्न सक्ने

गायक विष्णु खत्री जापानमा सम्मानित

लोक तथा दोहोरी गायक विष्णु खत्री जापानमा सम्मानित भएका छन् । घुम्टे युवा परिवार जापान शाखाले अग्रेजी नव वर्षको अवसरमा जापानमा पुगेका खत्रीलाई एक थान पियानो सहित दोसल्ला र प्रशंसा पत्रले सम्मान गरेको हो । नव वर्ष २०१९ को शुभ अवसरमा आयोजित अभिनन्दन तथा अन्तरकृया कार्यक्रममा गलकोट नगरपालिका ७ मल्म बागलुङमा

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई होस पुर्‍याएर बोल्न र काम गर्न निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसहित यो सरकारका मन्त्रीहरु विरुद्ध धेरै षडयन्त्रहरु भइरहेको भन्दै जोगिएर काम गर्न निर्देशन दिएका छन् । मन्त्रिपरिषदको पछिल्लो बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई होस पुर्‍याएर बोल्न र काम गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्रीको भनाइ उधृत गर्दै एक मन्त्रीले भने-अहिले हाम्रोविरुद्ध निकै ठूलो षडयन्त्र भइरहेको छ । कुनै

अशोक लेल्याण्डकाे दोस्त प्लस बुटवल बाट सार्बजनिक

बुटवल, ५ पुस । अशोक लेल्याण्डकाे नेपालका लागी आधिकारिक विक्रेता आ.एम.ई मोटर्सले एल सि भि सेग्मेन्ट अन्तर्गतकाे दोस्त प्लस गाडी आज बुटवलमा एक कार्यक्रमकाे आयाेजना गरि सार्वजनिक गरेको छ । आफ्नै सर्भिस सेन्टर पत्थरडाँडामा आयाेजित कार्यक्रममा दोस्त प्लस गाडीकाे जानकारीका साथै बिक्री सुरु गरेकाे छ । एलसिभि सेग्मेन्ट प्रमुख शुसिल थापाले नेपालकाे

चिप झर्दा सवारी चालक हैरान

सवारी चालक अनुमतिपत्रमा रहेको चिप (धातुको टुक्रा) झर्दा सेवाग्रही हैरान छन् । कमजोर गुणस्तरका कारण चिप झर्ने गरेको यातायात व्यवस्था कार्यालय, प्रदेश नं ३ कार्यालयले जनाएको छ । टुक्रा खसेको गुनासो लिएर दैनिक सेवाग्राही आइरहेको शाखा अधिकृत रमेश पौडेलले बताए । उनले भने, “हामीले विभागलाई यसबारे जानकारी गराएका छौँ ।” चालक

लाइसेन्सको आबेदन खुल्यो तर वेबसाइट खुलेन

काठमाडाैँ, मंसिर ७। चाडपर्व लगायत बिबिध कारण देखाउंदै रोकिएको स्मार्ट लाइसेन्सको आबेदन आज (शुक्रबार) बाट खुलेको छ । यातायात व्यवस्था विभागले यस अघि नै देशैभर लाइसेन्सको फारामका लागि अनलाइन आबेदन अनिवार्य गरिसकेको छ । त्यसकारण घर/ कार्यालयबाटै लाइसेन्सका लागि आबेदन दिन सकिन्छ। लामो अवधिपछि आवेदन खुलेकाले सर्भरमा समस्या आउने सक्ने सम्वन्धमा समेत

डडेल्धुरा बस दुर्घटना अपडेटः मृतकको संख्या १८ पुग्यो, २७ जना घाइते

डडेल्धुराको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ। २७ जना घाइते भएका छन्। उग्रतारा मन्दिरको मेला हेरेर डोटी फर्किने क्रममा डा. केआई सिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–११ रडुवा खोलामा बिहिबार बेलुका करिब ५:४० बजे दुर्घटनामा परेको थियो। दुर्घटनामा १३ पुरूष र ५ जना महिलाको मृत्यु भएको उपक्षेत्रीय अस्पताल डडेल्धुराका मेडिकल सुपरिटेन्डेन्ड

नगर कार्यपालिकाको ४८ औं बैठकले अस्पताललाई वडा नं. ४ स्थित दश नम्बरमा रहेको दश विगाहा सार्वजनिक जग्गा उपलब्ध गराउन सिफारिस गर्ने निर्णय

तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको ४८ औं बैठकले अस्पताललाई वडा नं. ४ स्थित दश नम्बरमा रहेको दश विगाहा सार्वजनिक जग्गा उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेको हो । गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्था, बुटवलले तिलोत्तमा नगरपालिकालाई यहीँ मंसिर ३ गते मुटु अस्पताल भवन निर्माणका लागि जग्गाको व्यवस्था मिलाइदिन पत्र दिएको थियो । विगत पाँच

सन्दिप लामिछानेको ऐतिहासिक सफलता :टि-१० को डेभ्यु खेलमै बने

पाली लेग स्पिनर सन्दिप लामिछानेले टि-१० क्रिकेटको डेभ्यु खेल मै सनसनिपुर्ण पर्दर्शन गर्दै म्यान अफ द म्याचको ऐतिहासिक सफलता प्राप्त गरेका छ्न । ईन्डियन प्रिमियर लिग (आईपिएल) बाट व्यबसायिक अन्तर्राष्ट्रिय क्रिकेट सुरुवात गरेका सन्दिप लामिछाने पहिलोपटक फ्रेन्चाईज टोलि सहभागी प्रतियोगिताको खेलमा म्यान अफ द म्याच घोषणा भएका हुन । युएईमा सम्पन्न टि-१०

दु:खद खबर : कोरियामा एक नेपालीको सुतेकै अवस्थामा निधन ।

दक्षिण कोरिया, २१ नोभेम्बर । दक्षिण कोरियामा फेरि एक नेपालीको सुतेकै अवस्थामा निधन भएको छ । खोङ्जुसी खेरङ्म्यन क्षेत्रमा कार्यरत उदयपुर कटारीका दिपक कार्कीको निधन भएको हो । साझ कार्कीसँगै काम गर्ने साथीले बिहान ड्युटी जाने समयमा नउठेपछि बोलाउँन जाँदा उनी मृत भेटिएको बताइएको छ । इपिएस मार्फत ६ महिना अघि कोरिया आएका

आज मिति २०७५/०८/०६ गतेको तपाइको राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शत्रुमाथि विजय मिल्नेछ । अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । माइलो यात्राको योग रहेको छ । नयाँ कार्यको योजना बन्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । स्वास्थ्यमा समस्या

डाक्टर केसी अस्पतालबाट डिस्चार्ज

चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसी डिस्चार्ज भएका छन्। दुई दिनअघि छातीमा दुखाइ बढेपछि अस्पताल भर्ना भएका डाक्टर केसी उपचारपश्चात स्वास्थ्यमा सुधार देखिएपछि आज डिस्चार्ज भएका हुन्। उनलई त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोर्यासिक विभागको सीसीयूमा भर्ना गरिएको थियो। चिकित्सा शिक्षा सुधारको माग राख्दै केसी १५ पटकसम्म अनसन बसेका छन्। लामो अनसन बसेकाले

आज को तपाइको दिन कस्तो छ त हेर्नुहोस राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटनाः दुई जनाको मृत्यु, ३० जना घाइते

परासी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीस जना घाइते भएका छन् । महेन्द्रनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख १०९६ नंको बस जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी ३३ वर्षीय लोकेन्द्रबहादुर कार्की तथा अर्का एक व्यक्तिको मृत्यु भएको

प्रदेश ५ को राजधानी र नाम सिफारिस समितिको संयोजक तोकियो

४ मंसिर, बुटबल । प्रदेश पाँचको नाम र स्थायी राजधानी तोक्न गठित विशेष समितिले चार महिनामा बल्ल संयोजक पाएको छ । मंगलबार बसेको समितिको वैठकले सत्तारुढ दल नेकपाका सांसद जितेन्द्र कुमार पुनलाई संयोजक तोकेको हो । पुन रोल्पाबाट तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन् । निर्धारित तीन महिनाको अवधिसम्म समितिले संयोजक

प्रदेश नं २ मा मङ्सिर ५ गते सार्वजनिक बिदा

धनुषा, मंसिर ४। प्रदेश नं २ सरकारले पैगम्बर मोहम्मदको जन्म दिन मङ्सिर ५ गते सार्वजनिक बिदा दिने भएको छ । सो प्रदेशका आठवटै जिल्लामा उक्त दिवसको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ । सो दिवसको अवसरमा प्रदेश नं २ को सम्पूर्ण सरकारी कार्यालय, संस्थान र

कोरियामा नेपाली कामदारको माग उच्च, बढाइयाे काेटा

कोरियाले रोजगार अनुमति प्रणालीमार्फत माग गर्ने नेपाली युवाको संख्या गत वर्षभन्दा बढाउने भएको छ। कोरियाका रोजगारदाताले नेपाली कामदार इमान्दार, मेहनती र अवैधानिक बस्नेको संख्या कम रहेको जनाउँदै माग बढाउँदै लगेको हो। कोरिया इपीएसमार्फत नेपाली कामदारको माग बढाउन थालेपछि नेपालले पनि रोजगार आवेदन दिएका थप चार हजार युवाको नाम कोरिया पठाएको खबर

सरकारी वकिल कार्यालय रूपन्देहीका जिल्ला न्यायाधीवक्ता घुससहित पक्राउ

सरकारी वकिल कार्यालय रूपन्देहीका जिल्ला न्यायाधीवक्ता कोषहरी निरौला घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले ८० हजार घुससहित निरौलालाई मंगलबार पौने १२ बजे पक्राउ गरेको हो। अदालतमा रहेको मुद्दा मिलाईदिने भन्दै सेवाग्राहीसँग लिएको नगद रकम ८० हजारसहित निरौलालाई पक्राउ गरिएको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए। निरौला सरकारी वकिल

कक्षा ११ मा पढ्ने विद्यार्थीले बनाए बलात्कारवाट जोगाउने मेशिन: कसैले पछ्याए, छोए र जबरजस्ती गर्न खोजे सिधै प्रहरीलाई म्यासेज जान्छ

काठमाडौं, २ मंसिर । काठमाडौंको एउटा कलेजमा ११ कक्षामा पढ्ने किशोरले बलात्कारवाट जोगाउने मेसिन बनाएका छन् । मुलुकभर अहिले महिला हिंसा र बलात्कारका घटना बढिरहेका बेलामा सेन्ट जेवियर्स कलेजमा कक्षा ११ मा पढ्ने अर्जुन विकले त्यस्तो मेशिन बनाएका छन् । विज्ञान र प्रविधिमा रुचि राख्ने अर्जुनले बनाएको यो मेसिन हेर्नेहरुको