चर्चित बलिउड अभिनेत्री श्रीदेवीको निधन भएको छ । ५४ वर्षीया श्रीदेवीको १२ फागुनमा हृदयाघातका कारण दुबईमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएको छ। १९६३ मा तमिलनाडुमा जन्मिएकी श्रीदेवी बलिउडमा पहिलो महिला सुपरस्टारको रुपमा परिचित छन् ।-एजेन्सी