You are here
Home > खेलकुद > सेमिफाइनल पहिलोलेगमा रियलको सघर्ष पूर्ण जित

सेमिफाइनल पहिलोलेगमा रियलको सघर्ष पूर्ण जित

१३ बैशाख २०७५, बिहीबार ११:११

च्याम्पियन लिगको पहिलो सेमिफाइनलमा साबिक बिजेता रियलले बुन्डेस लिगा च्याम्पियन बायन म्युनिखको घरेलु मैदानमा संघर्ष पूर्ण जित निकालेको छ /

रियलले खेलमा खासै पकड राख्न नसके पनि पाएको अवसरलाई सदुपयोग गर्दा जित निकाल्न सफल भएको छ ,रियल खेलको २८औ मिनट मा बयानका किम्चाको गोलेसंगै पछी परेको थियो भने पहिलो हाफको ४४ मिनटमा रियलका मर्सेलोले उत्कृष्ट गोले गर्दै रियालालाई बराबरीमा ल्याए,खेलको दोस्रो हाफको ५७ओं मिनटमा असेसिनोले गोल गर्दै रियललाई अगाडी बढाए  बाँकि समयमा कुनै गोल नहुँदा रियल २-१ गोल अन्तरले बिजयी भयो /- एजेन्सीहरु