You are here
Home > राजनीति > सभामुखको सपथग्रहण कार्यक्रम सम्पन्न,आजै बैठकको अध्यक्षता गर्ने .

सभामुखको सपथग्रहण कार्यक्रम सम्पन्न,आजै बैठकको अध्यक्षता गर्ने .

२७ फाल्गुन २०७४, आईतवार ११:५१

काठमाण्डौ-प्रतिनिधि सभाको सभामुखमा निर्बिरोध निर्बाचित भएका नेकपा माओबादी केन्द्रका नेता कृष्ण बहादुर महरालाई आज एक समारोह बीच सम्माननीय राष्ट्रपति बिद्या भण्डारीले सभामुखको गोपनियताको सपथ गराउनु भएको छ / भने  आज दिउसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकको पहिलोपटक अध्यक्षता समेत गर्नु हुने कार्यक्रम तय भएको छ /

साथै आज दिउसो  ३ बजे प्रधानमन्त्री के पी शर्मा ओली सरकारले बिश्वासको मत लिने कार्यक्रम समेत तय भएको समेत जनाएको  छ ,दुई तिहाई भन्दा बढी बिश्वासको मत सहित  प्रधानमत्री ओली नेपालको संसदीय इतिहासकै शक्तिशाली प्रधानमन्त्री हुने भएका छन् /