You are here
Home > Front News > वाईसियल गैर भाैगाेलिक कर्णाली प्रदेसकाे अध्यक्षमा खडका ।

वाईसियल गैर भाैगाेलिक कर्णाली प्रदेसकाे अध्यक्षमा खडका ।

१० चैत्र २०७४, शनिबार २३:३१

वाईसियल नेपालकाे गैर भाैगाेलिक ८ नं प्रदेस अन्तर्गत ( ६ नं प्रदेस ) कर्णाली प्रदेसकाे अाज काठमाण्डाैमा छरिएर रहेका माअाेबादी केन्द्र अाबद्द बिभिन्न जबस माेर्चा, सम्पर्क समिति र वाईसियल संग सम्बन्धित कर्णाली गैरभाैगाेलिक जिल्ला नर बहादुर खडका क, (अजिब ) काे अध्यक्षता ६१ सदस्यिय कमिटि निर्माण गरिएकाे छ ।

 

वाईसियल नेपालका फ्याक्सन सहायक ईन्चार्ज शैलेन्द्र चाैलागाई लाई प्रमुख अतिथिमा निम्त्याईएकाे साे कार्यक्रममा वाईसियल नेपालका महासचिब सुबाेधराज सेर्पालीकाे बिशेष अति रहनु भएकाे थियाे ।

 

कार्यक्रमलाई सम्बाेधन गर्दै चाैलागाई र महासचिब सेर्पालीले युवाका बारेमा समसामयिक बिषयमा सांगठानिक  कुरा राख्नु भएकाे थियाे  ।

 

वाईसियल नेपाल (६ नं ) कर्णाली प्रदेस संयाेजक तथा सिसियम गणेश शाही ( बिद्राेही ) गरेकाे प्यानल प्रस्ताब बाट उक्त कमिटिलाई सर्बसमितिले ताली बजाएर पास गरेका हुन ।

 

भेलाबाट निर्वाचित अध्यक्ष खडकाले अब बिभिन्न जिल्लाबाट उपत्यकामा छरिएर रहेका हरेक युवाकाे सुखदुखकाे साथि अब वाईसियल प्रतिक्रया दिनुभएकाे छ ।