You are here
Home > Front News > रोनाल्डो घाइते,रियल ७-१ले विजयी

रोनाल्डो घाइते,रियल ७-१ले विजयी

८ माघ २०७४, सोमबार १२:१३

रियल फ्यानको लामो प्रतिक्ष्या पछी  घरेलु मैदानमा दिपोर्तिभोलाई ७-१ को फराकिलो गोल अन्तरले जित हासिल गरेको छ ,घरेलु मैदानमा भएको खेलमा २३ औं मिनटमा नै पछी परेको रियल नाचोले ३२ औं मिनटमा घरेलु टिमको लागि  गोलको सुरुवात गरेका थिए भने उनले ८८ औं मिनटमा समेत थप गोल गर्न सफल भए /

त्यस्तै बेलले ४२ र ५८ औं मिनटमा,६८ औं मिनटमा मोद्रिकले गोले गरे  भने रोनाल्डोले ७८ र ८४ औं मिनटमा गोले गर्न सफल भए पनि खेलका क्रममा रोनाल्डो घाइते समेत हुन पुगे,उनि टिमको लागि छैठौं गोल गर्ने क्रममा बिपक्षी खेलाडीको बुटमा ठोक्किन पुगेका थिए /……… एजेन्सीको सहयोगमा

https://youtu.be/x1ucFyz4jY8?t=39s