You are here
Home > प्रशासन > यी ५ कारणले जोशी प्रधानन्यायाधीशमा अस्वीकृत(हेर्नुहोस विवरण)

यी ५ कारणले जोशी प्रधानन्यायाधीशमा अस्वीकृत(हेर्नुहोस विवरण)

१८ श्रावण २०७५, शुक्रबार १५:२३

काठमाण्डौ-संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा जोशीलाई अस्वीकृत गर्नुको कारण सार्वजनिक गरेको छ। मतदानका आधारमा जोशीलाई अस्वीकृत गरिएको भएपनि जोशीको विपक्षमा मतदान गर्ने सत्ताधारी दलका सांसदहरूले जोशी अस्वीकृत हुनुका ५ कारण सार्वजनिक गरेका हुन्। नेकपाका सांसद योगेश भट्टराईले लिखित रुपमा ५ वटा कारण बताएका छन्। हेरौं जोशी अस्वीकृत हुनुका कारणहरु हेर्नुहोस्

  • 7
    Shares