You are here
Home > समाचार > मोदीको पहिलो भेट उपराष्ट्रपति पुनसँग !

मोदीको पहिलो भेट उपराष्ट्रपति पुनसँग !

२८ बैशाख २०७५, शुक्रबार १९:३६

बैशाख २८, २०७५ काठमाडौं

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटवार्ता गरेका छन्। टुडिखेलमा नेपाली सेनाले प्रदान गरेको गार्ड अफ अनरको सम्मान लिएर उनी उपराष्ट्रपति पुनलाई भेट्न पुगेका हुन्। मोदीले पुनसँग राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि शिष्टाचार भेट गर्नेछन्। प्रधानमन्त्रीसँग भने अन्य विषयमा पनि छलफल गर्नका लागि भनेर दुई वटा भेटका कार्यक्रम बनाइएको छ।

  • 12
    Shares