You are here
Home > Front News > दसैँ तिहार देउसी र भैलो साथी सगी गर्ने हो रमाइलो मार्मिक दसैँ तिहार गीत बजारमा – भिडियो सहित

दसैँ तिहार देउसी र भैलो साथी सगी गर्ने हो रमाइलो मार्मिक दसैँ तिहार गीत बजारमा – भिडियो सहित

६ कार्तिक २०७५, मंगलवार १३:१०

दशैं तिहारलाई लक्षित गरि बजारमा आएको गीत निकै मार्मिक र यथार्थपूर्ण बनेको छ । गीतमा कोरीएका शब्द उस्तै मार्मिक छन भने भिडियो झनै यथार्थपूर्ण बनेको छ ।

वियोगन्त भोगाईलाई समेटेर तयार पारिएके दशैँ तिहार गितमा देशको समग्र परिस्थीति र दशैँमा गरिबले झेल्नु परेको जीवनको यथार्थपूर्ण कथालाई समेटेर बनाइएको छ । यस्तै फेरि अर्को प्रदेसी को खुसी अलिकती पीडा अनि आफ्नि बहिनिलाइ म प्रदेस बाट आउदै छु भन्दाका खुसी लाई टपक्क टिपेर गीतकाे रचना गरिएकाे छ ।

दशैँ आउदा मार्सी धान झुल्दा तिहार आउदा सयपत्री फ़ुलफ़ुल्दा
यो दशैँ मा भाइटिका निधारमा दिदि भाइको भेट हुने तिहारमा
दसैँ तिहार देउसी र भैलो साथी सगी गर्ने हो रमाइलो

बोलको गीतमा गायक कृष्ण चौहान , लिला राई ,राजन छेत्री ,गीत कृष्ण चौहान ,राजन छेत्री
संगीत राजन छेत्रीको रहेको थियो भने कलाकारहरु बिबेक,प्रतिमा,प्रेम ,इन्द्राको रहेको थियो
गीतको भिडियो समेत उस्तै राम्रो बनेको छ ।
भिडियो हेर्नुहोस –