You are here
Home > राजनीति > जाजरकोटको पछिल्लो मत परिणाम अनुसार बाम गठबन्धनको मतान्तर कायमै

जाजरकोटको पछिल्लो मत परिणाम अनुसार बाम गठबन्धनको मतान्तर कायमै

२२ मंसिर २०७४, शुक्रबार १५:२३

पछिल्लो मत परिणाम
प्रतिनिधि सभाः

माओबादी केन्द्र शक्ति बस्नेतः ८९३७
नेपाली कांग्रेस, राजीव विक्रम शाहः ६३५१
एकीकृत राप्रपा (राष्ट्रबादी) ः युद्धविर सिंहः २११

प्रदेश सभा (क)
माओबादी केन्द्र, गणेश प्रसाद सिंहः ९२०८
नेपाली कांग्रेस, बेदराज सिंहः ६७०१
एकीकृत राप्रपा (राष्ट्रबादी), टेकबहादुर खड्काः १४९

प्रदेश (ख)
नेकपा एमाले, करविर शाहीः १०१५५
नेपाली कांग्रेस, दिपक जंग शाहः ७१०६
नेकपा माले, जनकबहादुर चलाउने ः ४१३