You are here
Home > समाचार > जनार्दन शर्मा चढेको गाडीमा बम प्रहार

जनार्दन शर्मा चढेको गाडीमा बम प्रहार

२४ कार्तिक २०७४, शुक्रबार १०:४६

नेकपा माओबादी केन्द्रका नेता तथा रुकुम जिल्ला प्रतिनिधिसभाका उम्मेदवार जनार्दन शर्मा चढेको गाडीमा बम प्रहर भएको छ / चौरजहारी नगरपालिका -८,गोइरिमा शर्मा चढेको गाडीमा बम प्रहर भएको बारे रुकुम जिल्ला प्रदेश सभा उम्मेदवार गोपाल शर्मा अनलले जानकारी दिनु भयो / कसले बम प्रहर गर्यो भन्ने बारेमा अहिले सम्म कुनै जानकारी पाउन  नसकेको समेत जानकारी गराउनु भयो /