You are here
Home > समाचार > जनार्दन शर्मामाथि भएको बम प्रहारको जिम्मा विप्लबले लियो-देशैभरका उम्मेदवार माथि आक्रमण हुन सक्छ -अटल

जनार्दन शर्मामाथि भएको बम प्रहारको जिम्मा विप्लबले लियो-देशैभरका उम्मेदवार माथि आक्रमण हुन सक्छ -अटल

२४ कार्तिक २०७४, शुक्रबार ११:३७

आज बिहान रुकुम जिल्ला प्रतिनिधि सभा उम्मेदवार जनार्दन शर्मा चढेको गाडीमा भएको बम आक्रमणको जिम्मा नेपाल कम्युनिष्ट पार्टी(विप्लब)लिएको छ, यस सम्बन्धमा नेपाल न्युज संग कुरा गर्दै उक्त पार्टीका केन्द्रीय सदस्य तथा रुकुम जिल्ला इन्चार्ज श्याम बहादुर बोहरा(अटल)ले दलाल पुंजीपति संसदीय व्यबस्थाको बिरुद्दमा हाम्रो पार्टीको निर्णय र योजना अनुरुप बम आक्रमण भएको हो,जनार्दन शर्माप्रति मात्र हैन कि देसै भरका उम्मेदवारहरू माथि आक्रमण हुन सक्ने समेत बताउनु भएको छ /