You are here
Home > समाचार > चितवनमा ट्यांकरले भ्यानलाई ठक्कर दिँदा दुर्इको मृत्यु, ४ गम्भीर

चितवनमा ट्यांकरले भ्यानलाई ठक्कर दिँदा दुर्इको मृत्यु, ४ गम्भीर

३१ आश्विन २०७५, बुधबार १७:३८

पृथ्वी राजमार्ग अन्तरगत चितवनको कुरिनटारमा ट्यांकरले रोकी राखेको भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । ४ जनाको अवस्था गम्भीर छ ।

मृत्यु हुनेमा ट्यांकर चालक सुन्दर खड्का र धादिङ, वैरेनीका ४ वर्षीय रोशन गैरे छन् ।  घाइतेहरूको परिचय प्राप्त भइसकेको छैन ।