You are here
Home > Front News > गायक तथा संचारकर्मी गोविन्द श्रीस मगरको बेहुली भित्रियो ..

गायक तथा संचारकर्मी गोविन्द श्रीस मगरको बेहुली भित्रियो ..

७ कार्तिक २०७५, बुधबार १०:२६

नेपाली संगीत क्षेत्रमा उदाउँदा गायक हुन् गोबिन्द श्रीस मगर ।बाग्लुङ्ग जिल्लाको राङ्खानीमा जन्मेका गायक गोबिन्द सुमधुर आवाजका धनि छन् ।गीत संगीतमा जति सक्दो मौलिक्तापन दिनु पर्दछ र सस्कार र सकृति झल्काउनु पर्दछ भन्ने उनको भनाइ छ ।
गोबिन्दले अहिले सम्म आधा दर्जन भन्दा बढी गीत गाई सकेका छन् ।गायक गोविन्द गायक मात्रै होइनन ,उनि त एउटा कुशल संचारकर्मी समेत हुन् ।बिगत लामो समय देखी संचार क्षेत्रमा आबद्द गोविन्द ले चर्चित गायीका देवी घर्ति ,जुना श्रीश मगर ,पूर्णकला बि सी लगायात गायिकाहरु संग गीत गाएर बजारमा पठाएका छन् ।

घिन्न मादल काँ बज्यो,सालैजो भाका,उनका चर्चित गीत हुन्। यती बेला पनि उनै गोविन्दको सुमधुर आवाजमा एउटा एकल लोक गीत ”बेहुली ”बजारमा आएको छ ।पुरन प्रभात को लय ,टेक पटेल उदाश र मंजु बिक को शब्दमा रंगीन मीडिया प्रा.ली द्वारा बजारमा आयको छ ।मोहन के सीको निर्देशन रहेको गीत बेहुली लाई मोहन महतो ले छायांकन तथा सम्पादन गरेका छन् ।म्युजिक भिडियोमा
मोहन के सी ,सिमा पोख्रेल र बिनोद सुबेदीको अभिनय देख्न सकिन्छ ।
हेर्नुहोस बेहुली यस्तो छ ।

  • 15
    Shares