You are here
Home > Front News > ‘कृ’ चलचित्रको पहिलो गीत रिलिज

‘कृ’ चलचित्रको पहिलो गीत रिलिज

१९ पुष २०७४, बुधबार १४:२७

काठमाडौं |

‘कृ’ चलचित्रको पहिलो गीत रिलिज भएको छ। अनमोल केसी अभिनित ‘यति यति पानी गंगे रानी’ बोलको गीत सार्वजनिक भएको हो।

माघ २६ रिलिज हुन्लागेको फिल्ममा अनमोल केसीले आदिती बुढाथोकीसँग देखिने भएका छन्। रिलिज भएको ‘क्लब संग’बाट अनमोलले आफू नृत्यमा पनि सुधारिँदै गएको देखाएका छन्।

सार्वजनिक गीतमा रेनेशा राईको कोरियोग्राफी रेहको गीतलाई पुरूषोत्तम प्रधानले खिचेका हुन्।

आर जे रानाको साथमा अल्मोडा उप्रेतीको स्वर रहेको छ भने गीतका लेखक एवम संगीतकार आर जे हुन्।\