You are here
Home > तस्विर > एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्ट अयोग्य नहुने गरी बर्खास्त

एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्ट अयोग्य नहुने गरी बर्खास्त

८ कार्तिक २०७५, बिहीबार २०:२५

सरकारले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई बर्खास्त गरेको छ । गृह मन्त्रालयस्तरीय निर्णयबाट उनीहरुलाई अयोग्य नहुने गरी बर्खास्त गरेको हो । प्रहरी ऐन अनुसार इन्सपेक्टरदेखि एसपीसम्मको बर्खास्ती गर्ने अधिकार प्रहरी महानरीक्षकको सिफारिसमा गृहसचिवले गर्ने प्रावधान छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार उनीहरुलाई बर्खास्त गरिएको हो