काठमाडौं-पूर्वयुवराज्ञी हिमानी शाह सोमबार विहान आफ्ना छोराछोरीसहित पशुपति मन्दिर पुगेकी छन्। साउनको पहिलो सोमबार पुजाअर्चना गर्न उनी छोरा हृदयन्द्र र छोरी पूर्णिकाको साथमा पशुपति पुगेकी हुन्।
- 11Shares