You are here
Home > Front News > अस्ट्रेलियामा देखियो साम्राज्ञीको विकिनी अवतार (तस्बिर सहित)

अस्ट्रेलियामा देखियो साम्राज्ञीको विकिनी अवतार (तस्बिर सहित)

२५ मंसिर २०७४, सोमबार २२:०७
अस्ट्रेलिया |
‘ए मेरो हजुर २’ प्रर्दशनको लागि अस्ट्रेलिया पुगेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो विकिनी अवतार सार्वजनिक गरेकी छिन्।

नायिका झरना थापासँगै सम्राज्ञी अस्ट्रेलियामा  ‘होलिडे’ पनि मनाईरहेका छन्।

अस्ट्रेलियाका रमणीयस्थलमा यी दुईले सेल्फी, भिडियो, फोटो लिदै सामाजिक संजालमा अपडेट भैरहेका छन्। यहिँ क्रममा सम्राज्ञी र झरनाले समुन्द्री तटमा मस्ती गरेका विकिनी तस्विरहरु सामाजिक संजालमा चर्चाको विषय बनेका छन्।

 

-नेपालखबर बाट