You are here
Home > अर्थ/बजार > अनेरास्वविय् राममणि क्याम्पस कमिटी द्वारा दुखी गरिब लाइ जाडो मा न्यानो लुगा वितरण गर्ने

अनेरास्वविय् राममणि क्याम्पस कमिटी द्वारा दुखी गरिब लाइ जाडो मा न्यानो लुगा वितरण गर्ने

१८ कार्तिक २०७५, आईतवार १०:५२

देशका भविष्य र वर्तमानका साझेदार युवा बिध्यारथी रचनात्मक र सृजनात्मक नबनि देशको भविष्य सुनिश्चीत हुदैन। अाम बिध्यारथीको समस्या सामाधान गरि समाजवादि शिक्षा अवलम्बन हुनुपर्छ भन्ने मान्यता राख्दै विगत लामो समय देखि निरन्तर संघर्षशील संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तीकारी ले बिध्यारथीको हक हितका निम्ति थुप्रै अग्रगतीका कार्यक्रम गरिरहेको छ।

सास्कृतीक रुपान्तरण सहित समाजवाद को लक्ष्य लीएको नेपाल कम्युनिस्ट पाटि ने क पा को बिध्यारथी संगठन हुनुको नाताले तेस्मा अतुलनीय योगदान पुराउनु आफ्नो जिम्मेवारी पनि हुन अाएको बताउछ्न । तसर्थ अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी रामणि ब क्याम्पसले हिन्दुहरुको महान चाड शुभ दिपावली एवम् छठ पर्वको पावन अबसरमा देशमा व्याप्त रहेको ” दु खि गरिब अशक्त र असाहयहरु जो चिसो मौसममा एक् धरको लुगा लगाउन नपाएर अकाल मृत्युको सिकार हुन बाध्य छन्”
तिनीहरुलाई न्यानो लुगा पुर्यायर मानवता र समाजसेवाको संदेश पर्वाह गरि थुप्रै नेपालीको ज्यान जोगाउने महान उदेश्यले देउसि भैलो कार्यक्रम २०७५ अायोजना गरेका छन्”

राजनिती र समाजप्रति युवाहरुको बढ्दै गएको वितृष्णाले भोलि देश खोक्रो हुने खतरा पैदा भएको छ। मनोरन्जन सहित अाम युवा बिध्यारथीलाई यस्ता सामाजीक कार्यमा सरिक गराएर चाड पर्वको छुट्टिलाई सदुपयोग गर्दै मानवता राजनिती र समाजप्रति केन्द्रीकृत गर्ने उदेश्यले यो कार्यक्रम अायोजना गरेका छन् ।

अाम बिध्यारथी हरुको व्यक्तित्व विकास गर्दै देश र जनताप्रति महत्त्वपूर्ण जिम्मेवारी हामी बिध्यारथीहरुले लिनुपर्छ भन्ने संदेश प्रवाह गगर्नका निम्ति बहुअायामिक कार्यक्रम लिएर हामी उपस्थीत भएको बताउछन ।
मानवता, समाजसेवा, संस्कृतीको संरक्षण देश पेरेम क्षृजनशिलता, बिध्या,थीको क्रियाशीलता र अग्रगामि संदेश प्रवाह गर्न महत्त्वपूर्ण पक्षलाई समेट्ने यो कार्यकरमलाई सव्य भव्य रुपमा सफल पार्न यहाका राजनितीकर्मि समाजसेवि व्यवसायि बुद्धिजीवी पत्रकार र अाम अामा बुवा दाजुभाई दिदिबहिनीहरु समक्ष अार्थीक नैतीक र भौतीक सहयोगको अपेक्षा गरेका राखेका छन्

  • 215
    Shares